१२ असार २०८३, शुक्रबार

८ कक्षा पास नगरे सार्वजनिक पदमा रहन अयोग्य !

जेठ ११, २०७५
८ कक्षा पास नगरे सार्वजनिक पदमा रहन अयोग्य !

 काठमाडौं, ११ जेठ  - सरकारले कुनै पनि सार्वजनिक पदमा रहन कक्षा ८ उत्तीर्ण हुनैपर्ने व्यवस्था गर्न लागेको छ । 

२०८३ वैशाख १ गतेपछि आधारभुत शिक्षा नलिएको व्यक्ति राज्यले प्रदान गर्ने अवसर लिनसमेत अयोग्य हुनेछन् । 

शिक्षाको अधिकासम्बन्धी ऐनको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको मस्यौदा सहमतिका लागि कानुन आयोग पठाइएको छ । आजको कान्तिपुर दैनिकमा  समाचार छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्