०४ असार २०८३, बिहीबार

कलंकी अन्डरपास असार १५ देखि सञ्चालन हुने

जेठ १२, २०७५
कलंकी अन्डरपास असार १५ देखि सञ्चालन हुने

 काठमाडौं , १२ जेठ - राजधानीको कलंकीमा निर्माण भइरहेको मुलुककै पहिलो अन्डरपास असारको दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ ।

असार १५ गतेदेखि यसलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको काठमाडौं चक्रपथ सुधार आयोजनाले जानकारी दिएको छ । आजको गोरखापत्रमा समाचार छापिएको छ ।

चार लेन फराकिलो र ३८ मिटर लामो सो अन्डरपासको एकातिरको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ भने अर्कोतिरको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्