182 shares
काठमाडौं, १३ जेठ– चितवनमा केन्द्रीय रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लि.ले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ ।
अधिकृत, सहायक अधिकृतलगायतका पदमा कर्मचारी आवश्यक परेको संस्थाले जनाएको छ ।
थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।