आगामी जेठ ३१(जुन १४) बाट विश्वकप शुरु हुँदैछ ।
रुसमा हुन गइरहेको विश्वकपलाई लक्षित गर्दै बनाइएको भिडियोमा
एक युवाले नेपाली झण्डा फहराएको दृश्य समेत समेटिएको छ ।
सार्वजनिक भएको भिडियोमा विभिन्न देशको झण्डा, खेल मैदानका गतिविधि समावेश भएको छ । रसियामा हुने विश्वकपमा ३२ राष्ट्र सहभागी हुनेछन् ।