१४ असार २०८३, आइतबार

रुसको संसदमा सम्बोधन गर्न फेसबुकका मालिकलाई   निम्ता

जेठ १६, २०७५
रुसको संसदमा सम्बोधन गर्न फेसबुकका मालिकलाई   निम्ता

मस्को, १६ जेठ - रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ । 

सदनको पूर्ण बैठकलाई सम्बोधन गर्नेगरी उनलाई  निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले बुधबार जानकारी दिए  । 

“हामीले उहाँलाई एउटा निमन्त्रणापत्र पठाएका छौँ, उहाँको आगमनका लागि हामीले तयारी गर्न पाउनेछौँ,” मत्भीयेन्कोले एक समाचार संस्थासँग भने  । 

जुकरबर्गले संसदलाई सम्बोधन गर्नुका साथै सांसदहरूसँग प्रश्नोत्तरसमेत गराउने कार्यक्रम बनाउन लागिएको उनले बताए  । 

salt training

कमेन्ट गर्नुहोस्