०७ असार २०८३, आइतबार

सशस्त्र प्रहरीका ६३ सई इन्सपेक्टरमा बढुवा सिफारिस (सूची)

सशस्त्र प्रहरीका ६३ सई इन्सपेक्टरमा बढुवा सिफारिस (सूची)

काठमाडौं, १६ जेठ– सशस्त्र प्रहरी बलका ६३ सशस्त्र प्रहरी नायव निरीक्षक (सई)  सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिश भएका छन् । सशस्त्र प्रहरी बलले बुधबार सो सिफारिश गरेको हो । 

बढुवा सिफारिस भएकाको सूची :

salt training

कमेन्ट गर्नुहोस्