०१ असार २०८३, सोमबार

नाम फेर्ने तयारीमा नेपाल कम्युनिस्ट पार्टी, अब यस्तो नाम हुने !

जेठ १७, २०७५
नाम फेर्ने तयारीमा नेपाल कम्युनिस्ट पार्टी, अब यस्तो नाम हुने !

काठमाडौँ, १७ जेठ- नेपाल कम्युनिस्ट पार्टीले नाम फेर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीमा ‘अन्डरलाइन’ राखेर निर्वाचन आयोगमा नाम दर्ता गराएको पार्टीले नयाँ नामसहित दर्ताका लागि आयोगमा बिहीबार निवेदन दिने तयारी गरेको छ । नयाँ नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रस्ताव गरिएको छ, आजको नयाँ पत्रिकामा खबर विस्तृत छापिएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्