०५ साउन २०८३, मंगलबार

मन्त्रिपरिषद्को निर्णयः सत्य निरुपणको समयावधि एक वर्ष थप

कात्तिक २०, २०७४
मन्त्रिपरिषद्को निर्णयः सत्य निरुपणको समयावधि एक वर्ष थप
काठमाडौं, २७ माघ–सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको समयावधि एक वर्षको लागि थप्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको समयावधि एक वर्षका लागि थप्ने निर्णय गरेको हो ।

द्वन्द्वकालिन मुद्दा बारे अध्ययन गर्न बनेकाे आयोगको समयअवधि भोलि सकिदै थियो ।  विहान बस्ने भनिएको मन्त्रिपरिषद्को वैठक सत्तागठबन्धन दलहरुबीच प्रहरी प्रमुख चयनका विषयमा कुरा मिल्न नसक्दा रोकिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्