२३ जेठ २०८३, शनिबार

एक बालिका र एक युवती वलात्कृत

जेठ १७, २०७५
एक बालिका र एक युवती वलात्कृत

रुकुम १७ जेठ - रुकुम पश्चिममा आज एक बालिका र एक युवती बलात्कृत भएका छन् । 

आठबीसकोटकी बालिकालाई सोही गाउँका १४ वर्षीय किशोरले आफ्नै घरमा बलात्कार गरेको इलाका प्रहरी कार्यालय आठबीसकोटले अभियोग लगाएको छ । यस्तै सानीभेरीकी युवतीमाथि सोही गाउँपालिका दुई युवाले बलात्कार गरेकाले प्रहरीले पक्राउ गरी करणी मुद्दा दर्ता गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्