०५ असार २०८३, शुक्रबार

४ करोड एक्लै खर्च गर्न नपाउने भएपछि सांसदहरु आक्रोशित !

जेठ १८, २०७५
४ करोड एक्लै खर्च गर्न नपाउने भएपछि सांसदहरु आक्रोशित !

काठमाडौं, १८ जेठ  - स्थानीय तह पूर्वाधार विाकास बजेट गर्न छुट्याएको ४ कारोड बजेट एक्लैको तजबिजले खर्च गर्न नपाउने भएपछि प्रतिनिधिसभाका निर्वाचित सांसदहरु आक्रोशित भएका छन् । 

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुसँग सहकार्य गरेर मात्रै चार करोड खर्च गर्न पाइने गरी बजेट बिनियोजन भएकाले सत्तापक्ष र प्रतिपक्ष सबै निर्वाचित सांसदले बिहीबार संसद बैठकमा सरकारको चर्को आलोचना गरे । 

अर्थमन्त्रीले सांसदलाई वडाध्यक्षको हैसियतमा राखेर अपमान गरेको आरोप उनीहरुको छ । आजको कान्तिपुरमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्