१० असार २०८३, बुधबार

छोटो अवधिमा विकास गरेको सिंगापुर २३ महिनामै मलेशियाबाट अलग भएको थिया, कारण यस्तो

छोटो अवधिमा विकास गरेको सिंगापुर २३ महिनामै मलेशियाबाट अलग भएको थिया, कारण यस्तो

नेपालका नेताहरुले विकास बारे भन्दा नेपालाई सिंगापुर जस्तो बनाउने बताउँदै आएका छन् । सिंगापुरले छोटो अवधिमा विकासको उचाइ हासिल गरेको थियो जो अरु देशको लागि प्रेरणाको स्रोत हुने गरेको छ । 

सिंगापुर कुनै सयम मलेसियाको हिस्सा थियो । तर आजको दिनमा सिंगापुरले विकास र संवृद्धिमा मलेसियालाई निकै पछाडि छोडेको छ । 

आखिर मलेशियाबाट सिंगापुर किन अलग भएको थियो ?

९ अगस्ट १९६५ मा सिंगापुर मलेशियाबाट अलग भएर स्वतन्त्र एवं संप्रभु राष्ट्र बनेको थियो । सिंगापुर मलेसियाबाट अलग हुने मुख्य कारण आर्थिक तथा राजनीतिक मतभेद थियो । यो मतभेदका कारण १९६४ को जुलाईदेखि सेप्टेम्बरको बीच नश्लवादी हिंसा भड्किएको थियो । 

मलेशियासँग अलग हुने घोषणा गर्न जब सिंगापुरका पहिला प्रधानमन्त्री ली कुआन यी अगाडि आए तब उनी निकै भावुक भएका थिए । 

पत्रकार सम्मेलनमा उनी रोएका थिए । उनले पत्रकार सम्मेलनमा भनेका थिए– मलेशियासँग हाम्रो साथ २३ महिना भन्दा कम समयसम्म मात्र रह्यो ।’

प्रधानमन्त्री ली कुआन यी ले लन्डनमा ९जुलाई १९६३ मा मलेशिया अग्रीमेन्ट मा हस्ताक्षर गरेका थियो । यो सम्झौताको माध्यमबाट फेडरेशन अफ मलेशियाको गठन भएको थियो । जसमा सिंगापुर, मलया, सारावाक, उत्तरी बोर्नियो सहभागी थिए । 

३१ अगस्त १९६३ मा  मलेशियाई संघ अस्तित्वमा आएको थियो । 

नोभेम्बर १९६१ को श्वेत पत्र मा मलेशिया मा सिंगापुर शामिल हुने शर्त प्रकाशित भएको थियो । 

यो श्वेत पत्र एक दस्तावेज हो जसमा सिंगापुरलाई मलेशियामा  शामिल गर्ने विषयलाई लिएर मलेशियाई प्रधानमन्त्री तुंकु अब्दुल रहमान तथा ली के बीच भएको कुराकानीलाई विस्तारमा भनिएको थियो । 

सिंगापुर को मलेशियामा विलय स्वायतत्ताको केही शर्तमा भएको थियो । 

यो शर्त थियो जहाँ संघीय सरकार मा सिंगापुर को राजनीतिक प्रतिनिधित्व, सिंगापुरको नागरिकता तथा संघीय सरकार मा सिंगापुरको राजस्व को योगदान को भूमिका ।

शुरू मा लन्डनमा भएको समझौता मा हस्ताक्षरपछि यी मुद्दालाई लिएर मलेशिया तथा सिंगापुरका  बीच कुराकानी शुरु भएको थियो । केही मुद्दामा दुई खेमाबीच विवादको स्थिति बनेको थियो । 

जसमा दुई सबैभन्दा महत्वपूर्ण थियो । दुबैबीच कमन मार्केट तथा संघीय सरकाकारमा सिंगापुरको राजश्वको हिस्सा । 

तर यी दुबै मुद्दामा दुइ समुहीच सहमति भयो र सिंगापुर ले मलेशियाको भित्र रहेर आफ्नो यात्रा शुरु गरेको थियो । 

जब फेडरेशन अफ मलेशियाको गठनलाई लिएर दुई देशका बीचसमझौता भइरहेको थियो तब दुबै देशका नेतालाई थाहा थियो कि राजनीतिक तथा आर्थिक मतभेदलाई रातारात मिलाउन सकिँदैन । 

दुबै देशबीच कमन मार्केट तथा क्वालम्पुरलाई लिएर विवादशुरु भयो । कयौं क्षेत्रको विकासलाई लिएर पनि विवाद शुरु भयो । 

साल १९६५ को उत्तरार्धमा मलेशिया मा राजनीतिक गतिरोध केही कम भएको संकेत देखिएको थियो । 

प्रधानमन्त्री तुंकु अब्दुल रहमानले सांप्रदायिक संघर्ष  हुन नदिने दाबा गरेका थिए । 

जून १९६५ मा राष्ट्रमंडल देशका प्रधानमन्त्रीका सम्मेलनमा अब्दुल रहमान लण्डन गएका थिए । 

यही लण्डन दौडका बीचमा रहमानले भने कि सिंगापुर अलग हुने एक विकल्प भएको बताए । 

लन्डनबाट पाँच अगस्टमा तुंकु मलेशिया फर्किए र  ९ अगस्टमा सिंगापुरबाट अलग भएको घोषणा गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्