२९ जेठ २०८३, शुक्रबार

नेपाल–भारत सीमामा कडाइ, भारतले झिक्यो महाकालीको तुइन

कात्तिक २०, २०७४
नेपाल–भारत सीमामा कडाइ, भारतले झिक्यो महाकालीको तुइन
दार्चुला, २८ माघ–नेपाल भारतको सीमा क्षेत्र अन्तर्गत बैतडी–दार्चुला सीमा नाकामा कडाइ गरिएको छ ।

भारतको उत्तराखण्डमा फागुन ४ गते हुने विधानसभा चुनावालाई लक्षित गरेर ती स्थानका सीमा नाकामा कडाई गरिएको हो ।

अन्य सयको भन्दा आजदेखि सीमामा जाँच कडाई गरिएको सीमा प्रहरी चौकी झलाघाटले जनाएको छ । यसैबीच, भारतीय सुरक्षाकर्मीले दार्चुलाको सीमा नदी महाकालीमा रहेका अस्थायी तुइन समेत झिकेको छ ।

तुइन झिकेपछि दार्चुला सदरमुकाम उत्तरका बासिन्दालाई आवतजावतमा समस्या परेको छ । सीमा पारिको भारतीय क्षेत्रमा भारतीइ सुरक्षाकर्मीले नियमित गस्ती गरिरहेका छन् । दार्चुलाको खलंगा, जौलजिबी र दत्तु नाकामा पनी सुरक्षा जाँचमा कडाइ गरिएको सीमा प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्