०४ असार २०८३, बिहीबार

गृहमन्त्री थापाको सय दिनको उपलब्धि के ?

जेठ २४, २०७५
गृहमन्त्री थापाको सय दिनको उपलब्धि के ?

काठमाडौं, २४ जेठ–गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रालयबाट सय दिनमा भएका उपलब्धि सार्वजनिक गरेका छन् । 

गृहमन्त्रीले सय दिनको सबैभन्दा ठूलो उपलब्धिका रूपमा यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यलाई मानेका छन् । त्यसपछि सुन तस्कारीको जालो भत्काउन सफल हुनु मन्त्रालयको अर्को उपलब्धि रहेको उनको दाबी छ । 

मन्त्री थापाले उपत्यका तथा देशभरका ट्राफिक व्यवस्थापनका लागि अनुगमन गर्न निर्देशन समिति र कार्यान्वयन समिति गठन गरी ट्राफिक व्यवस्थापनको काम सुरु भएकोलाई पनि सफलता मानेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्