०८ साउन २०८३, शुक्रबार

खुमबहादुर पत्नी शीला सहित तीन जना कांग्रेस केन्द्रीय सदस्य मनोनित

खुमबहादुर पत्नी शीला सहित तीन जना कांग्रेस केन्द्रीय सदस्य मनोनित

काठमाडौं, २४ जेठ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन जनालाई बिहीवार केन्द्रीय समितिमा मनोनयन गरेका छन् ।

देउवाले स्व. खुमबहादुर खड्काकी पत्नी शीला खड्का सहित दीलबहादुर घर्ती र शिवप्रसाद हुमागाईंलाइ केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

गत महाधिवेशनमा खुमबहादुर लोकप्रिय मत सहित विजयी भएका थिए । खड्काको केही समयअगाडि निधन भएको थियो । हुमागाईं नेता कृष्णप्रसाद सिटौला पक्षधर मानिन्छन् ।

यस्तै सभापति देउवाले पूर्वसभामुख दमननाथ ढुंगाना सहित ३ जनालाई महासमिति सदस्यमा मनोनयन पनि गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्