०३ साउन २०८३, आइतबार

चट्याङबाट मृत्यु, अरु २ जना घाइते

जेठ २५, २०७५
चट्याङबाट मृत्यु, अरु २ जना घाइते

हेटौँडा, २५ जेठ –मकवानपुरको गढी गाउँपालिका–२ मा आज अपराह्न चटयाङ लागेर सोही वडाकी ६२ वर्षीया ठूलीमाया नेगीको मृत्यु भएको छ । 
चट्याङ लागेर गम्भीर घाइते नेगीको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनामा परी सोही वडाकी ५२ वर्षीया बुद्धिलक्ष्मी लो र २५ वर्षीया लक्ष्मी लो घाइते भएकामा हेटाँैंडा अस्पतालमा उपचार भइरहेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्