१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले आज प्रदेश १ को प्रदेशसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज प्रदेश १ को प्रदेशसभालाई सम्बोधन गर्ने

विराटनगर, २६ जेठ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दै हुनुहुन्छ । 

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिनुभयो ।

यसअघि उहाँले प्रदेश नं ३ र ५मा सम्बोधन गरिसक्नुभएको छ । 

salt training

कमेन्ट गर्नुहोस्