०५ साउन २०८३, मंगलबार

सन्दीप लामिछाने अटाए विश्वका उत्कृष्ट क्रिकेटरको सूचीमा

कात्तिक २०, २०७४
सन्दीप लामिछाने अटाए  विश्वका उत्कृष्ट क्रिकेटरको सूचीमा
काठमाडौं, २९ माघ-  १६ वर्षीय नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने विश्वका उत्कृष्ट ३० क्रिकेटरको सूचीमा समाबेश भएका  छन्।sandip

क्रिकेट सम्बन्धी अनलाइन ‘अल आउट क्रिकेट’ले सन्दीपलाई विश्वका ३० उत्कृष्ट क्रिकेटरको ३० औं नम्बरमा समाबेश गरेको हो ।

विश्वका क्रिकेट सम्बन्धी लेखकको मतका आधारमा उक्त अनलाइनले उत्कृष्ट क्रिकेटरको सूची सार्वजनिक गरेको समाचारहरुमा जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्