०१ असार २०८३, सोमबार

कूटनीतिक आचारसंहिता परिमार्जन हुँदै

जेठ २९, २०७५
कूटनीतिक आचारसंहिता परिमार्जन हुँदै

काठमाडौं, २९ जेठ– सरकारले कुटनीतिक आचारसंहिता २०६८ परिमार्जन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको पालामा जारी भएको आचारसंहिता अद्यावधिकसहित परिमार्जन गर्न परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ ।
 त्यतिवेला बहालवाला निर्वाचित जनप्रतिनिधिलाई मात्र समेटिएकोमा अब अवकाश पाइसकेका कर्मचारी तथा उच्चपदस्थ अधिकारीसमेत समेटिने गरी आचारसंहिता तयार भइरहेको छ । आजको  नयाँ पत्रिका दैनिकले खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्