०९ असार २०८३, मंगलबार

हाँडी खोलाले बगाएर एक जनाको मृत्यु

हाँडी खोलाले बगाएर एक जनाको मृत्यु

विराटनगर, १ असार– संखुवासभाको चिचिला गाउँपालिकामा रहेको हाँडी खोलाले बगाएर एकजनाको मुत्यु भएको छ ।

मृत्यु हुनेमा सिलिचोङ गाउँपालिका ४ का मनकुमार राई रहेका छन् । राईलाई खाँदबारी बजारबाट घरतर्फ फर्कनेक्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ । 

बिहिबार बिहान घरबाट हिडेका उनी साँझसम्म नफर्केपछि आफन्तहरुले खोजी गर्दै जाँदा चिचिला गाउँपालिका २ ईम्चुङस्थित हाडी खोलाको किनार बगाएर लैजाँदै गरेको अबस्थामा भेटिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्