०८ असार २०८३, सोमबार

हवाई भाडा वृद्धिको विरोधमा सिमीकोट उड्डयन कार्यालयमा धर्ना

हवाई भाडा वृद्धिको विरोधमा सिमीकोट उड्डयन कार्यालयमा धर्ना

हुम्ला, २ असार-  सिमीकोट उड्डयन कार्यालयमा आज बिहानदेखि हवाई भाडा महँगीको विरोध गरी धर्ना दिइएको छ । 

धर्नाले गर्दा यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् । हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्गेल तामाङको नेतृत्वमा भएको धर्नामा सम्पूर्ण राजनीतिक दल, स्थानीय निकायका पदाधिकारी, नागरिक समाज, व्यापारी, शिक्षक, बुद्धिजीविसमेतको सहभागिता छ । 

salt training

कमेन्ट गर्नुहोस्