०१ असार २०८३, सोमबार

बिरामीलाई स्वास्थ्यकर्मी नै दिन्छन् रगत

असार ३, २०७५
बिरामीलाई स्वास्थ्यकर्मी नै दिन्छन् रगत

रुकुम, ३ असार – चौरजहारी अस्पतालमा कार्यरत डा कालेब बुढाले १० पटक रक्तदान गरेका छन् । उक्त अस्पतालमै कार्यरत डा सुमन राईले पनि चारपटक रगत दान गरिसके । डा बुढा र राईजस्तै चौरजहारी अस्पतालमा कार्यरत अधिकांश स्वास्थ्यकर्मीले पटक–पटक रक्तदान गरिसकेका छन् ।

अस्पतालमा उपचारका लागि आउने बिरामीलाई त्यहीँ कार्यरत स्वास्थ्यकर्मीले रक्तदान गर्दै आएका छन् । आजको  नयाँ पत्रिका दैनिकमाखबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्