२८ जेठ २०८३, बिहीबार

किसानले बगाए सडकमा दूधको खोला

असार ३, २०७५
किसानले बगाए सडकमा दूधको खोला

झापा, ३ असार–दूध बिक्न छाडेपछि झापा शरणामतीका सयौँ किसानले दूध सडकमा पोखेर विरोध जनाएका छन् । शनिबार नेपाल बहुद्देश्यीय सहकारी संस्थाको दूध संकलन तथा चिस्यान केन्द्रको अगाडि सडकमा सयौँ लिटर दूध पोखेर किसानले विरोध जनाएका हुन् । लाखौँ रुपैयाँ ऋण लिएर पशुपालन गरी दूध उत्पादन गर्न थालेका किसान दूध बिक्न छाडेपछि निराश बनेका छन् । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्