१९ असार २०८३, शुक्रबार

नेपाल प्रहरीका ११०१ सईको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

नेपाल प्रहरीका ११०१ सईको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं, ३ असार– नेपाल प्रहरीका ११ सय १ प्रहरी नायव निरीक्षकहरुको सरुवा भएको छ ।  प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरुको सरुवा गरेको हो । 
सरुवा भएका असईहरुले नयाँ दरबन्दी पाएको स्थानबाटै २०७५ असार महिनादेखिको तलब भत्ता पाउने पनि प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्