२१ असार २०८३, आइतबार

ब्राजिलविरुद्ध स्वीट्जरल्याण्डको बराबरी गोल

ब्राजिलविरुद्ध स्वीट्जरल्याण्डको बराबरी गोल

काठमाडौं– विश्वकप फुटबल अन्तरगत स्वीट्जरल्याण्डले ब्राजिलविरुद्ध बराबरी गोल गरेको छ ।
स्वीट्जरल्याण्डका स्टेभन जुबरले खेलको ५० औं मिनेटमा बराबरी गोल गरेका हुन् ।  
यसअघि खेलको २० औं मिनेटमा ब्राजिलका फिलिप काउन्टिन्होले गोल गरेका थिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्