२५ जेठ २०८३, सोमबार

राष्ट्रियसभाकी उपाध्यक्षले तानिन् गोला, कार्यकाल चार वर्ष !

राष्ट्रियसभाकी उपाध्यक्षले तानिन् गोला, कार्यकाल चार वर्ष !

काठमाडौं, ४ जेठ-  राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालको कार्यकाल चार वर्षको हुने भएको छ । 

राष्ट्रिय सभा सदस्यको कार्यकाल टुंगो लगाउन आज भएको गोला प्रथामा उपाध्यक्ष दाहालले तानेको गोलामा चार वर्षे कार्यकाल परेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्