३० जेठ २०८३, शनिबार

राष्ट्रियसभाका अध्यक्षको कार्यकाल ६ वर्ष

राष्ट्रियसभाका अध्यक्षको कार्यकाल ६ वर्ष

काठमाडौं, ४ असार–राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाको कार्यकाल ६ वर्षको हुने भएको छ । 

संसद भवन नयाँ वानेश्वरमा सोमवार भएको गोलाप्रथामा तिमिल्सिनाको कार्यकाल  ६ वर्ष तय भएको हो ।

५९ जना सदस्य मध्ये राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालको कार्यकाल ४ बर्ष भएको छ भने कांग्रेसकी सरिता प्रसाइको कार्यकाल २ बर्ष भएको छ । तेस्तै कोमल वलीको चार वर्षे कार्यकाल हुने भएको छ । 

तेस्तै नेकपाका संसदीय दलका नेता दिनानाथ शर्माको चार वर्ष, गृहमन्त्री रामबहादुर थापाको ६ वर्षे कार्यकाल हुने भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्