०२ असार २०८३, मंगलबार

हचुवाको भरमा ल्याइएको पाठ्यक्रम कार्यान्वयन हुन सकेन

असार ६, २०७५
हचुवाको भरमा ल्याइएको पाठ्यक्रम कार्यान्वयन हुन सकेन

काठमाडौं, ६ असार-  यो बर्ष कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन नहुने भएको छ । 

राष्ट्रिय पाठ्यक्रम तथा मुल्याङकन परिषदको सोमबार बसेको बैठकले यो बर्ष नयाँ पाठ्यक्रम लागु नगर्ने निर्णय गरेको हो । 
निजी विद्यालय, पाठ्क्रम लागु नगर्ने निर्णय गरेको हो । 

निजी विद्यालय, पाठ्यपुस्तक प्रकाशक तथा वितरक, गणित समाजलगातका निकायले हचुवाको भरमा ल्याएको नयाँ पाठ्क्रयम लागु हुन नदिने दबाब दिएपछि अन्तिम समयमा आएर परिवर्तन नगर्ने निर्णय गरेको हो ।, नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्