०६ साउन २०८३, बुधबार

लैनचौर र बालुवाटारबाट पसेका किटाणुले माओवादी मासे

कात्तिक २०, २०७४
लैनचौर र बालुवाटारबाट पसेका किटाणुले माओवादी मासे
काठमाडौं १ फागुन– नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले लैनचौरस्थित भारतीय दूतावासबाट पसेका किटणुका कारण माओवादी पार्टी बिग्रिएको बताएका छन् ।

केही नेताले क्रान्तिलाई धोका दिएपनि आफूहरुले क्रान्तिलाई निरन्तरता दिने उनले बताए । काठमाडौंको खुल्लामञ्चमा भएको आठौं महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधनगर्दै विप्लवले संसदवादी दलहरुसंग हार खाएर शान्ति प्रक्रियामा नआएको बताएका हुन् ।

‘इतिहास रचेर आएको पार्टी केही डलर र भारु खाएर धोका दिदैनौ’ विप्लवले भने ‘आठौं महाधिवेशले पार्टीलाई नयाँ बनाउने छ ।’ उनले विदेशीले भकारी भरिदिएका कारण केही नेताहरु क्रान्ति छाडेर हिडेको र उनीहरु मृत लाश जस्तै भएको आरोप लगाए ।

salt training

कमेन्ट गर्नुहोस्