२८ जेठ २०८३, बिहीबार

२ दिनमा आठ लाख बढीले हेरेको यस्तो छ हेमन्तको साइँली... को भिडियो

कात्तिक २०, २०७४
२ दिनमा आठ लाख बढीले हेरेको यस्तो छ हेमन्तको साइँली... को भिडियो
काठमाडौं, १ माघ – लिरिकल गीत युट्युबमा हिट भएपछि चर्चामा आएको साइँली गीतको भिडियो सार्वजनिक भएको छ ।

हेमन्त रानाको स्वरमा रहेको गीतको संगीत पनि धेरैले रुचाएका छन् । कालीप्रसाद बाँस्कोटाले यो गीतमा संगीत दिएका हुन् ।

विदेशी भूमिमा आफ्नो आधा उमेर बिताउनुपरेको भावलाई गीतमा प्रस्तुत गरिएको छ । कलाकार गौरव पहारी र मेनुका प्रधानको अभिनय भिडियोमा देख्न सकिन्छ ।

गीतको भिडियो अहिले युट्युब टन्डमा पहिलो नम्बरमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्