१३ असार २०८३, शनिबार

विराटलाई विमानस्थल छोड्न गइन् अनुष्का, फोटो वन्यो भाइरल

विराटलाई विमानस्थल छोड्न गइन् अनुष्का, फोटो वन्यो भाइरल

अनुष्का शर्मा आफ्ना पति विराट कोहलीलाई मुम्बइ विमानस्थल छोड्न गएकी छिन् । विराट तीन महिनाका लागि यूके, इग्याण्ड र आयरल्याण्डका साथ खेल खेल्नका लागि निस्किएका छन् । 

विमानस्थलमा अनुष्काले विराटलाई अंगालो मारेर विदा गरेकी छिन् । 

भारत २ टी २० खेल आयरल्याण्डसँग तथा ३ टी २०, ३ वानडे तथा ५ टेस्ट खेल इग्लयाण्डसँग खेल्ने छ । 

विराटलाई विदा गर्न अनुष्का पिंक वानपीसमा देखा परेकी थिइन् । 

यतिवेला अनुष्का आफ्नो आगामी फिल्म सुई धागामा व्यस्त छिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्