३२ असार २०८३, बिहीबार

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुस् लोकान्तरमा ‘रिजल्ट’

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुस् लोकान्तरमा ‘रिजल्ट’

काठमाडौं, ९ असार – राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७४ को नतिजा प्रकाशन गरेको छ ।

बोर्डले केहीबेरअघि पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरेको हो । गत वर्ष चैत ८ गतेदेखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो । एसईईको नतिजा लोकान्तर डटकमबाट थाहा पाउनु सकिने छ । लोकान्तरमा नतिजा हेर्न केहीबेर प्रतिक्षा गर्नुहोला । नतिजा हेर्नका लागि केहीबेरमा यहाँ क्लिक गर्नुहोला ।

salt training

कमेन्ट गर्नुहोस्