२६ असार २०८३, शुक्रबार

एसईईको परीक्षाफलमा देखिएको त्रुटिमाथि हुने भयो छानबिन

असार ११, २०७५
एसईईको परीक्षाफलमा देखिएको त्रुटिमाथि हुने भयो छानबिन

काठमाडौँ, ११ असार - माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने भएको छ । 

शनिबार सार्वजनिक कक्षा १० को परीक्षाफलमा प्राविधिक गडबडी भएको पाइएपछि केही विद्यार्थीको नतिजामा आइतबार ग्रेड वृद्धि भएको थियो । 

राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले प्राविधिक त्रुटि सुधार गरी विद्यार्थीलाई वास्तविक ग्रेडसिट उपलब्ध गराइएको र छानबिनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्