१८ असार २०८३, बिहीबार

परीक्षाफल प्रकाशित

कात्तिक २०, २०७४
परीक्षाफल प्रकाशित


काठमाडौँ, २८ मङ्सिर - लुम्बिनी बौद्ध विश्वविद्यालयले गत साउन÷भदौ महिनामा सञ्चालित स्नातकोत्तर तह दोस्रो वर्षका विभिन्न विषयका परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।

केन्द्रीय परीक्षा समितिको निर्णयानुसार थेरवाद बुद्धिज्म, महायान बुद्धिज्म, एप्लाइड बुद्धिज्म, बुद्धिज्म एन्ड हिमालयन स्टडिज र बुद्धिज्म एन्ड पिस स्टडिज विषयको परीक्षाफल प्रकाशन गरिएको परीक्षा प्रमुख सिद्धिश्वरमान श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्