०१ असार २०८३, सोमबार

मनसुनी प्रभाव फैलियो, सर्तक रहन आग्रह

असार १८, २०७५
मनसुनी प्रभाव फैलियो, सर्तक रहन आग्रह

काठमाडौं । मुलुकभर मनसुनी प्रभाव फैलिएकाले आगामी ३ दिनसम्म अधिकांश भेगमा भारी र केही भेगमा अध्याधिक वर्षा हुने भएको छ ।

मनसुन न्यून चापिय रेखा ९वर्षा गराउने प्रणाली० नेपालतर्फ सरेकाले धेरैजसो भू–भागमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडी र अरव सागरबाट भित्रिने जलवाष्पयुक्त हावा नेपाली भू–भागमा एकीकृत हुँदा भारी र अध्यधिक वर्षा हुने महाशाखाका मौसमविद् सुवास रिमालले बताए, आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्