×

NIC ASIA

पेनाल्टी सुटआउटमा कोलोम्बियालाई हराउँदै इङ्ल्याण्ड विश्वकपको क्वाटरफाइनलमा

असार २०, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, २० असार – पेनाल्टी सुटआउटमा कोलोम्बियालाई हराउँदै इङ्ल्याण्ड विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको  छ ।   निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी र अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । 

पेनाल्टी सुटआउटमा भने इङ्ल्याण्ड ४–३ ले विजयी भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Rupse Holidays
Nabil box

बुधबार बिहान सम्पन्न खेलको सुरुमा पेनाल्टी हानेका कोलोम्बियाका राडामेलले बललाई जाली चुमाए । लगत्तै इङ्ल्याण्डका ह्यारी केनले पनि बललाई जाली चुमाउँदै एक–एकको बराबरी गरे । 

Vianet communication

यस्तै कोलोम्बियाका जाउनले पनि गोल गर्दै टीमलाई २–१ को अवस्थामा पुर्याउँदा इङ्ल्याण्डका मार्सकले प्रहार गरेको पेनाल्टीले पनि गोलको दिसा लियो ।  त्यसपछि कोलम्यिाका लुइस मुरियले पुन पेनाल्टी गोल गर्दा इङ्ल्याण्डका जोर्डन हेन्डरर्सनले पेनाल्टी मिस  गरे ।

यतिबेलासम्म इङ्ल्याण्ड ३–२ को अवस्थामा रहँदा  पेनाल्टी हान्न आएका कोलोम्बियाका माटेउसले पनि मिस गरे । त्यसपछि इङ्ल्याण्डका किरन ट्रिपियरले गोल गरेर ३–३ को अवस्थामा टोलीलाई पुर्याउँदा त्यसपछि पेनाल्टी हानेका कोलोम्बियाका कार्लोसले फेरि  मिस गरे । त्यसपछि इङ्ल्याण्डका इरिक डिएरले  गोल गरे र  इङ्ल्याण्ड  ४–३ ले विजयी भयो । 

यसअघि इङ्ल्याण्डका ह्यारी केनले पेनाल्टीबाटै खेलको ५७ औं मिनेटमा गोल गरेका थिए भने इन्जुरी समयमा कोलम्बियाका येरी मिनाले  बराबरी गोल गरेका थिए । 

अब  क्वाटर फाइनलमा इङ्ल्याण्डले स्वीडेनको सामना गर्नेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x