२८ असार २०८३, आइतबार

नेदरल्याण्ड्स विरुद्धको एकदिवशीय खेलका लागि प्रारम्भिक टोली घोषणा, को–को परे ?

नेदरल्याण्ड्स विरुद्धको एकदिवशीय खेलका लागि प्रारम्भिक टोली घोषणा, को–को परे ?

काठमाडौं, २२ असार– एकदिवशीय मान्यता पाएपछिको पहिलो विदेश भ्रमणका लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक घोषणा भएको छ । 

बेलायतमा हुने एमसीसी र नेदरल्याण्ड्स विरुद्धको एकदिवशीय खेलका लागि २० सदस्यीय प्रारम्भिक टोलिको घोषणा भएको हो । 

जगत टमाटाको मुख्य प्रशिक्षकत्वमा पारस खड्का वसन्त रेग्मी, विनोद भण्डारी, अनिल शाह, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, हरि क्षेत्री, ललित भण्डारी, सन्दिप लामिछाने, आरिफ शेख, प्रदिप ऐरी, रोहितकुमार पौडेललगायतले स्थान बनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्