२५ जेठ २०८३, सोमबार

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई १० वर्ष कैद, छोरीलाई ७ वर्ष जेल सजाय

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई १० वर्ष कैद, छोरीलाई ७ वर्ष जेल सजाय

काठमाडौं २२ असार–पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार काण्डमा पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफलाई १० वर्ष जेल सजाय सुनाएको छ ।

यस्तै उनको छोरी मरियम र ज्वाई क्याप्टेन सफदरलाई पनि सजाय सुनाएको छ । 

अदालतले नवाजलाई १० वर्ष जेलका सागै ७२ करोड, छोरीलाई ७ वर्ष  जेल र १८ करोडको साथै सफदरलाई पनि १ वर्षको जेल सुनाइएको छ । 

उनीमाथि नेशनल एकाउन्टबिलिटी ब्यूरोले भ्रष्टाचार आरोपमा मुद्दा चलाएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्