
काठमाडौं, २२ असार– विश्वकप फुटबल अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले उरुग्वेविरुद्ध गोल गरेको छ ।
फ्रान्सेली खेलाडीलाई लगाएपछि उरुग्वेका रोड्रिगोलाई रेफ्रीले पहेलो कार्ड दिएसँगै फ्रान्सले डिबक्स नजिकै फ्रिकिको अवसर पाएको थियो ।
फ्रान्सका खेलाडी ग्रिजम्यानले हानेको फ्रिकिक बललाई राफेलले हेडमार्फत जाली चुमाए । राफेलले खेलको ४० औं मिनेटमा गोल गरेका हुन् ।