०१ असार २०८३, सोमबार

चिकित्सक संघद्वारा चारबुँदे विरोधका कार्यक्रम सार्वजनिक

असार २२, २०७५
चिकित्सक संघद्वारा चारबुँदे विरोधका कार्यक्रम सार्वजनिक

नेपाल चिकित्सक संघले प्रा डा गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै चारबुँदे विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । 

संघका महासचिव डा लोचन कार्कीले केसीका जायज मागप्रति ऐक्यबद्धता जनाउँर्दै आजदेखि देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले कालोपट्टी बाँधेर सेवा दिएको बताउनुभयो । 

संघले प्रा डा केसीको स्वास्थ्यस्थिति बुझी प्रतिवेदन पेश गर्न संघका वरिष्ठ उपाध्यक्ष डा ढुण्डीराज पौडेलको संयोजकत्वमा सहकोषाध्यक्ष डा प्रकाश बुढाथोकीलाई अनशनस्थल जुम्ला पठाउने निर्णय गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्