काठमाडौं, २३ असार– रसियामा जारी विश्वकप अन्तर्गत अहिले जारी खेलमा ब्राजिलले आत्मघाती गोल गरेको छ ।
खेलको १३ औं मिनेटमा बेल्जियमका फनान्डिन्होले आत्मघाती गोल गरेका हुन् ।
काजन अरिना रंगशालामा ५ पटकको विश्व विजेता ब्राजिल अहिले १–०ले पछि पर्दै प्रतिस्पर्धा गरिरहेको छ ।