०९ असार २०८३, मंगलबार

पाकिस्तानमा भ्यालेन्टाइन मनाउन प्रतिबन्ध

कात्तिक २०, २०७४
पाकिस्तानमा भ्यालेन्टाइन मनाउन प्रतिबन्ध
एजेन्सी: विश्‍वभर भ्यालेन्टाइन मनाइरहँदा पाकिस्तानमा भने 'भ्यालेन्टाइन डे' मनाउन प्रतिबन्ध लगाइएको छ। पाकिस्तानको उच्‍च अदालतले सोमबार नै आदेश दिदै 'भ्यालेन्टाइन डे' मनाउन प्रतिबन्ध लगाएको हो।

पाकिस्तानमा सार्वजनिक ठाउँमा मनोरञ्‍जनात्मक चाडपर्व, विदा मनाउन प्रतिबन्ध लगाइएकाले अदालत यस्तो आदेश दिएो अन्तराष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन्। यसका साथै त्यहाँ छापा र विद्यूतीय प्रशारण माध्यमले समेत रोमान्टिक खालका कार्यक्रमलाई प्रोत्साहन नगर्न अपिल गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्