२८ जेठ २०८३, बिहीबार

तीन दिनसम्म लगातार वर्षा हुन सक्छ !

असार २४, २०७५
तीन दिनसम्म लगातार वर्षा हुन सक्छ !

काठमाडौं, २४ असार- देशभर आजबाट तीन दिनसम्म अविरल वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले गरेको छ । 

बंगालको खाडीसागै अरब सागरको ठूलो मात्रामा जलवाष्प आउन थालेकोले निरन्तर वर्षा हुने अनुमान गरिएको हो । 

आइतबारदेखि मंगलबारसम्म देशैभर वर्षा हुन सक्ने मौसमविद् सुवास रिमालले बताए । 

यसरी वर्षा हुँदा आइतबार र सोमबार २/३ स्थानमा भारी वर्षासमेत हुन सक्ने रिमालले बताए ।, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्