०५ असार २०८३, शुक्रबार

आइजिपीको पदावधि एक वर्ष घटुवा

असार २४, २०७५
आइजिपीको पदावधि एक वर्ष घटुवा

काठमाडौं, २४ असार- गृह मन्त्रालयका अनुसार मस्यौदामा प्रहरी महानिरीक्षक (आइजिपी)को पदावधि एक वर्ष घटाएर तीन वर्ष मात्रै कायम गरिएको छ । अहिले पदावधि चार वर्ष छ । 

एआइजीको पदावधिमा तीन वर्ष घटाएर दुई वर्षमा झारिएको छ । डिआइजीको पदावधि भने विगतझैँ पाँच वर्ष नै कायम गरिएको छ । 

एसएसपीको पदावधि भने एक वर्ष बढाएर सात पु¥याइएको छ । एसपीको पदावधि १० वर्ष नै कायम गरिएको छ । नयाँ पत्रिकामा खबर छ।
 

salt training

कमेन्ट गर्नुहोस्