२८ असार २०८३, आइतबार

मिस नेपालको भ्यालेन्टाइन

कात्तिक २०, २०७४
मिस नेपालको भ्यालेन्टाइन

काठमाडौं, ३ फागुन – गायक विपी वाग्लेको नयाँ गीती भिडियो सार्वजनिक भएको छ । सिंगल छु... बोलको गीतको भिडियोमा विकास लामिछाने र मलिना जोशीको केमेष्ट्री देख्न सकिन्छ ।
सुरेश अधिकारीको संगीत रहेको गीतमा राचल शर्माका शब्द छन् । गीतको भिडियोमा रुद्र बोहराको दिर्नेशन रहेको छ ।
हेर्नुस् भिडियोः

salt training

कमेन्ट गर्नुहोस्