३० जेठ २०८३, शनिबार

क्यानडामा सन्दीपको उत्कृष्ट बलिङ, तर उनी सहभागि टोली बाहिरियो

असार २६, २०७५
क्यानडामा सन्दीपको उत्कृष्ट बलिङ, तर उनी सहभागि टोली बाहिरियो

काठमाडौं–सन्दीप लामिछानेले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिगमा आफ्नो उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । तर, उनको टोली मान्ट्रियल टाइगर्सले अर्को खेलमा पराजय भोग्दै यात्रा टुंग्याएको छ । मोन्टियललाई आइतबार टोरन्टो नेसनलले रोमाञ्चक खेलमा एक विकेटले पराजित गर्यो । खेलअघि टोरेन्टो पुआइतबार टोरन्टो नेसनलले रोमाञ्चक खेलमा एक विकेटले पराजित गर्यो । खेलअघि टोरेन्टो पुछारमा थियो । राउन्ड रोबिनको अन्तिम नतिजापछि सन्दीप समावेश टीम पुछारमा झर्यो । प्रतियोगितमा आइतबार सन्दीपले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए ।  विकेटका हिसावमा यो उनको क्यानडामा सबैभन्दा राम्रो प्रदर्शन हो । तर, टोरन्टोले १७७ रनको लक्ष्य अन्तिम बलमा १७९ रन बनाउँदै पुरा गर्यो । कान्तिपुर दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्