२१ जेठ २०८३, बिहीबार

विद्यालयको ढोका भत्किँदा बालकको मृत्यु

विद्यालयको ढोका भत्किँदा बालकको मृत्यु

झापा- दमकस्थित जनज्योति निमाविको ढोका भत्किँदा एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार विद्यालयको परिसरमा खेल्दै गरेका इलाम, चुलाचली गाउँपालिका–३ निवासी १० वर्षीय रिजन लिम्बूको ढोकाले थिचेर मृत्यु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्