0 shares
काठमाडौं – सुन तोलामा १०० रुपैयाँले बढेको छ ।
मंगलवार छापावाला सुन प्रतितोला ५७ हजार ९ सय र तेजावी सुन प्रतितोला ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।