पुस २४, २०७५
काठमाडौं – कमल थापा राजनीतिका चतुर खेलाडी हुन् । थापा नेतृत्वको राप्रपाले राजा र माओवादी समेत अट्ने लोकतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ । थापाले केही दिनअघि पूर्वर...
असार २६, २०७५
काठमाडौं – नेपाली पर्यटन उद्योगमा लगानी र जनशक्ति व्यापक रूपमा वृद्धि भइरहेको छ । तर सरकारले समयसापेक्ष पर्यटन ऐन संशोधन र पूर्वाधारको विकास गर्न नसक्दा यो उद्योगले अपेक्षित रुपमा उपलब्धि हासिल गर्न सकिरहेको छैन ।
यद्यपि, आगामी आर्थिक वर्ष २०७५/७६ को लागि आएको बजेटमा सरकारले संघीय संरचनामा पर्यटनको संरचनागत आधारमा केही नयाँ कार्यक्रम ल्याएको छ ।
सोही बजेटमार्फत् सरकारले सन् २०२० लाई भिजिट नेपाल वर्षका रुपमा मनाउने घोषणा पनि गरेको छ । निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको पर्यटन उद्योगको हालको अवस्था, चुनौति तथा अवसरबारे लोकान्तरकर्मी मनीषा अवस्थीले होटल एसोसिएसन नेपालका महासचिवविनायक शाहसँग कुराकानी गरेकी छिन् ।
कुराकानीका क्रममा शाहले पर्यटन उद्योगमा लगानी बढिरहेपनि यसलाई व्यवस्थित गर्नेबारे सरकारले पर्याप्त ध्यान दिन नसकेको बताएका छन् ।
हेरौं भिडियो कुराकानीको सम्पादित अंश :
काठमाडौं – कमल थापा राजनीतिका चतुर खेलाडी हुन् । थापा नेतृत्वको राप्रपाले राजा र माओवादी समेत अट्ने लोकतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ । थापाले केही दिनअघि पूर्वर...
काठमाडौं – लोकगायक पशुपति शर्माको ‘लुट कान्छा लुट’ बोलको गीतविरुद्ध वक्तव्य निकालेपछि नेकपा निकट युवासंघ यतिबेला चर्चामा छ । युवासंघकै दबाबमा शर्माले गीत युट्युबबाट हटाएको चर्चा राष्ट्रिय...
काठमाडौं – प्रगतिशील विचार लेखनमा खगेन्द्र संग्रौला परिचित नाम हो । सरकारका कार्यशैलीविरुद्ध उनी सधै आलोचनात्मक लेख्छन् । सत्ताविरुद्ध जहिले पनि आलोचनात्मक हुने संग्रौलाको लेखनशैली, सरकारका पछिल्ला गतिविध...
शान्ति सम्झौता भएको १२ वर्ष बितिसक्यो, तर युद्धका घाउहरू अझै मेटिएका छैनन् । २०५२ सालबाट १० वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट गरी करीब १७ हजारको ज्यान गयो भने हजारौं नागरिक घाइते ...
काठमाडौं – सन् २००७ भन्दा अगाडि बेलायती सेनमा भर्ती भएका गोर्खा सैनिकलाई गोरा सरह सेवा सुविधा र पेन्सनको माग गर्दै ‘गोर्खा सत्याग्रह, संयुक्त संघर्ष समिति’ले निर्णायक आन्दोलनको तयारी गरिरहेको ...
काठमाडौं – देवेन्द्र पौडेल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हुन् । प्रतिनिधिसभा सांसद समेत रहेका नेकपाका प्रभावशाली नेता पौडेल नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...