२१ जेठ २०८३, बिहीबार

थाइल्यान्ड गुफामा फसेका सबै १३ जनाको उद्धार

थाइल्यान्ड गुफामा फसेका सबै १३ जनाको उद्धार

काठमाडौं – थाइल्यान्डको गुफामा फसेका सबै १२ किशोर फूटबल खेलाडी र उनीहरूका प्रशिक्षकलाई मंगलवार उद्धार गरिएको थाइ नेभी सील युनिटले जनाएको छ । 

संसारकै ध्यान आकर्षण हुने गरी ती किशोरहरू दुई हप्तासम्म गुफामा फसेका थिए । पानी परिरहेकाले बाढी आएपछि उनीहरू त्यहाँ फसेका हुन् । 

‘१२ वाइल्ड बोआर्स र उनीहरूका प्रशिक्षक गुफाबाट निस्केका छन् र सुरक्षित छन्,’ सील युनिटले जनायो ।

रोयटर्सबाट
 

salt training

कमेन्ट गर्नुहोस्