०२ असार २०८३, मंगलबार

मौद्रिक नीति आएको दिन पनि नेप्सेमा गिरावट

मौद्रिक नीति आएको दिन पनि नेप्सेमा गिरावट

काठमाडौं - नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याएको दिन शेयर बजार परिसूचक नेप्से घटेको छ ।

मंगलबार नेप्से झिनो अंकले ओरालो लागेको हो । शुन्य दशमलव २९ अंकले घट्दै १२ सय ५ दशमलव ६४ अंकमा आइपुगेको हो ।

मंगलबार बैंकिङ, होटल लगायतका समूहमा गिरावट आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्